Stand-Up Protest

म हरेक दिन बिहान ९:३० बजे बालुवाटारमा राष्ट्र बैंकको गेट्को पारी पट्टी हातमा #LeadersComeTogether लेखिएको पर्चा बोकेर किन उभिएर बस्छु ? किनभने: १. मलाई नेताहरुले मधेसमा आन्दोलन भैराख्दा पनि कानमा तेल हालेर बसेको देख्दा दुख लाग्छ । २. मलाई थाहा READ MORE